२०८३ बैशाख ५, शनिबार
 

आज विश्व योग दिवस,नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

prabhu bank home loan

काठमाडौं – आज विश्व योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

‘मानव जीवनका लागि योग’ भन्ने आह्वानसहित आज विश्व योग दिवस मनाउन लागिएको हो ।

हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना यो दिवस मनाउने गरिन्छ ।

संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि विश्व योग दिवस मनाउन थालिएको हो ।

योग र ध्यान साधनाका लागि उत्तरायण महत्त्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो ।

हाल नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ का दिन अन्तर्राष्टिय योग दिवस मनाइन्छ । योगले मानिसलाई विभिन्न रोग र तनावबाट मुक्त गर्न मद्दत गर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

fifteen + five =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने