२०८३ असार ७, आइतवार
 

बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो हेर्नुहोस्

prabhu bank home loan

काठमाडौं – शुक्रबार सुनको मूल्य तोलामा ५०० सय रुपैयाँले बढेर ९७ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यमा आज ५०० रुपैयाँले वृद्धि भएको हो । यस्तै, तेजाबी सुनको

मूल्यमा पनि आज ५०० रुपैयाँले नै बढ्दै ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा तोलामा १० रुपैयाँले मात्र बढ्दै एक हजार २७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

3 × three =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने