२०८३ असार ६, शनिबार
 

फुटपाथ हरायो , पैदलयात्रीहरु सडकमा हिड्न बाध्य

prabhu bank home loan

काठमाडौं – काठमाडौं महानगरपालिकाको त्रिपुरेश्वरमा रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले निर्माण सामाग्री फुटपाथमा त्यसै छाडिदिएको छ । उपत्यका खानेपानी लिमिटेडले  पर्खाल बनाउँदा बाँकि रहेका सामान फुटपाथमै असरल्ल छाड्नाले पैदलयात्रीहरु मुख्य सडकबाट हिड्न बाध्य भएका छन्।

एकातिर पैदलयात्रुका लागि साँघुरा र अव्यवस्थित फुटपाथ रहेका छन् भने भएका फुटपाथमा पनि सरकारी कार्यालयले नै यसरी लापरबाही गर्नाले पैदलयात्रुहरु सडकबाटै हिँडडुल गर्न बाध्य भएका छन् ,जसले गर्दा असुरक्षित यात्रा भइरहेको छ ।

हेर्दा सामान्य लाग्ने तर ठुलै दुर्घटना निम्त्याउन सक्ने यस्ता कामहरुमा सम्बन्धित निकायको बेलैमा ध्यान जान जरुरी छ।

हेर्नुहोस् तश्विरहरू :

 

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

5 − two =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने