२०८३ जेष्ठ ११, सोमवार
 

वन तथा वातावरण मन्त्रालयलाई १३ अर्ब विनियोजन

prabhu bank home loan

काठमाडौँ – सरकारले वन तथा वातावरण मन्त्रालयका लागि १३ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७९/८०को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले वन तथा वातावरण मन्त्रालयलाई उक्त रकम विनियोजन गरिएको जानकारी दिएका हुन् ।

यस्तै सरकारले ‘जनताको रहर हरित सहर’ अभियानअन्तर्गत देशका सहरहरूलाई हरियालीयुक्त बनाउन बहुवर्षीय योजनाअन्तर्गत १० हजार बिरुवा रोपिने जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

2 × 1 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने