२०८३ मंसिर १२, शुक्रबार
 

थाक्रेमा मतगणना सकियो कुन वडामा को भए विजयी हेर्नुहोस्

prabhu bank home loan

धादिङ – धादिङको थाक्रे गाउँपालिकामा मतगणना सकिएको छ । ११ वटा वडा रहेको यस पालिकामा अन्तिम मतपरिणाम आउदा पालिका अध्यक्ष रामकुमार आचार्यले १० हजार ३ सय ५५ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रामप्रसाद बिँडारीले ८ हजार १ सय १६ मत ल्याएका छन्।

यता उपाध्यक्षमा माओवादी केन्द्रका यन्त्रबहादुर थापा (जिन्दगी) ले ९ हजार ४ सय ३१ मत ल्याएर विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्दी एमालेकी अम्बिका रुपाखेतीले ९ हजार ९१ मत ल्याइन् ।

 

कुन वडामा को भए विजयी

वडा नं १ श्यामसुन्दर थापा , एमाले

वडा नं २ टिकाराम तामाङ,माओवादी केन्द्र

वडा नं ३ विजय तामाङ,मोआवादी केन्द्र(उनि नेपाली कांग्रेसबाट टिकट पाएका तर हँसिया हथौडा चिन्ह लिएर उठेका)

वडा नं ४ आशाराम तामाङ,(उनि एकिृकत समाजवादी पार्टीले टिकट दिएको तर हँसिया हथौडा चिन्ह लिएर उठेका )

वडा नं ५ सन्तबहादुर तामाङ,एमाले

वडा नं ६ हिरा बहादुर थापा (राजेन्द्र) , माओवादी केन्द्र

वडा नं ७ युवराज खतिवडा, एमाले

वडा नं ८ प्रेम बहादुर थापा (रामेश्वर),एकिकृत समाजवादी

वडा नं ९ श्यामचन्द्र आचार्य, एमाले

वडा नं १० गोकुल  प्रसाद लामिछाने, एमाले

वडा नं ११ सुदर्शन पाण्डे,नेपाली काङ्ग्रेस

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

5 + twenty =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने