२०८३ मंसिर १३, शनिबार
 

सरकारले दियो चुनावको दिन सार्वजनिक बिदा

prabhu bank home loan

काठमाडौं – सरकारले आगामी वैशाख ३० गते सार्वजनिक बिदा दिएको छ । वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएकाले मन्त्रिपरिषदको वैशाख २५ को निर्णयअनुसार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिएका हुन् ।

मन्त्रालयले सोमबार विज्ञप्ति नै जारी गरेर सरकारी कार्यालय र सार्वजनिक निकायहरूमा वैशाख ३० गते बिदा दिने निर्णय गरेको हो ।

वैशाख ३० गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

18 − ten =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने