२०८३ असार ६, शनिबार
 

शनिवार सरकारी गाडि : कुनै सपिङ महलमा कुनै खुलेआम सडकमा

prabhu bank home loan

काठमाडौं – आज शनिवार बिदाका दिन सरकारी गाडि सपिङ महलमा र सडकमा भेटिएको छ।

आज  कलङ्किमा रहेको भाटभटेनि सुपर मार्केटमा बा २ ब ३०३८ नम्बरको स्कुटर र बा २ ब ३५१७ नम्बरको बाइक  भेटिएको थियो ।

त्यसैगरि बा २ झ २६८६ नम्बरको गाडि कीर्तिपुरको मैत्रिनगरको सडकमा भेटिएको थियो ।

यसरी बिदाका दिन सार्वजनिक सवारीसाधनको दुरुपयोग रोक्न संवन्धित निकायले ध्यान दिन जरुरी छ।

हेर्नुहोस् तश्विरहरु :

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

14 − twelve =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने