२०८३ असार ८, सोमवार
 

धादिङमा गठबन्धन दलहरुबीच पालिका भागबन्डामा सहमति

prabhu bank home loan

धादिङ – सत्तारुढ गठबन्धनका तीन दलहरूबीच स्थानीय तह बाँडफाँडमा सहमति जुटेको छ । आइतबार जिल्ला सदरमुकाम धादिङबेसीमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शिर्ष नेताहरुको बैठकले १३ स्थानीय तहको प्रमुख पदको सहमति नजिक पुगेका हुन् ।

जसमा कांग्रेसले ७, माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले ३ स्थानीय तहको नेतृत्व लिनेबारे सहमति भएको एकीकृत समाजवादी धादिङका सचिव सुवास खतिवडाले बताए ।

 

उनको अनुसार कुन तहको कसले लिने भन्ने भने सहमति भने भएको छैन । यो बिषयमा पनि गम्भीर छलफल भैरहेको उनको भनाइ छ । देशका अन्य जिल्लामा गठबन्धन दलहरूबीच विवाद भइरहेको बेला धादिङका नेताहरुले चुनावी भागबन्डालाई मिलाउन सफल भएका हुन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

14 + three =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने