२०८३ असार ८, सोमवार
 

सत्ता गठबन्धनले भोलिसम्म महानगर र उपमहानगरबारे टुंगो लगाउने

तश्विर रासस
prabhu bank home loan

काठमाडौं –  सत्ता गठबन्धनले भोलि (सोमवार)सम्म महानगर र उपमहानगरको भागबण्डाबारे टुंगो लगाउने भएको छ ।

आइतवार बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेतृत्वको बैठकले यस्तो निर्णय गरेको हो । साथै बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे पनि सोमवार नै कार्यदल रिपोर्ट लिने निर्णय गरेको माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

five × one =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने