२०८३ असार ८, सोमवार
 

धादिङमा माईक्रो बस दुर्घटना : १७ घाईते,३ को अबस्था गम्भीर

prabhu bank home loan

धादिङ – पृथ्वी राजमार्ग अन्तरर्गत धादिङको बेनिघाट रोराङ ३ सलाङघाटमा माईक्रो बस दुर्घटना हुँदा १७ जना घाईते भएका छन्।

पोखराबाट काठमाण्डौं तर्फ जाँदै गरेको बा ४ ख २७०४ नम्बरको यात्रुबाहक माईक्रो बस ओभेटेक गर्ने क्रममा विपरित दिशाबाट आउँदै गरेको बा ८ च ७०३६ नम्बरको कारलाई ठक्कर दिई त्यहि दिशाबाट आउँदै गरेको ना ८ ख २०१४ नम्बरको ट्रकलाई ठक्कर दिदा माईक्रोमा सवार १७ जना घाईते भएको इलाका प्रहरी कार्यालय बेनिघाटले बताएको छ ।

 

घाईते भएका ३ जनाको अबस्था गम्भीर रहेको छ । गम्भीर भएका तीन सहित अन्य पाँच जनालाई उपचाका लागि काठमाण्डौँ लगिएको प्रहरीले बताएको छ । अहिले तीन जनाको गजुरी अस्पतालमा उपचार भइरहेको छ भने बाँकी रहेका ६ जनाको मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको मा रहेको इलाका प्रहरी कार्यालय बेनिघाटले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

2 × one =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने