२०८३ बैशाख ५, शनिबार
 

जंगलमा सुनजस्तै टल्किने ऐसेलु(फोटो समाचार)

prabhu bank home loan

काठमाडौं – बनलाइनै पहेँलपुर बनाएर फल्ने ऐंसेलु फल काँडा भित्र लुकेको एउटा बुट्यान अर्थात् झाडीभित्र पाइन्छ ।अग्रेंजीमा गोल्डेन हिमालयन र्यास्पबेरि भनिने ऐसेलुको नेपालमा सामाजिक, सास्कृतिक अनि जिवनशैलीगत पहिचान धेरै छ ।

ऐसेलु खासमा गुलाफ प्रजातीको एकथरिको वनस्पती हो ।  ५ मिटरसम्म लामो डाँठ हुने यस बुट्यानको उचाई भने १२ फिट सम्म हुनसक्दछ ।

यो फल मात्र हैन एक अचुक जडिबुटी समेत हो । रुघा, खोकी, टाईफाईट जस्ता घातक रोगका औषधि बनाउनपनि यसको प्रयोग हुने गरेको पाइन्छ ।

नेपाली जंगलमा सून जस्तै टलक्क टल्किएर पहेलपुर देखिने फलहरुको राजा यस ऐसेलुको पछिल्लो समय विश्वको महंगो वाईन समेत बन्ने गरेको छ।

यसरी नेपालको जंगलमा पाइने जंगली सुन ऐसेलुलाइ सहज प्रसोधन र व्यावसायिक खेती गरि विश्व बजारमा ऐसेलु वाइन पठाउन सके आर्थिक समृद्धि समेत हुने देखिन्छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

twelve − 9 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने