२०८३ बैशाख ८, मङ्लबार
 

सुनको मूल्य घट्यो, तोलाको कति ?हेर्नुहोस्

prabhu bank home loan

काठमाडौं  — नेपाली बजारमा सुनको मुल्य १३ सयले घटेको छ । साताको तेस्रो कारोबार दिन आज सुनचाँदीको भाउ घटेको छ ।

 

सोमबार तोलाको १ लाख ५ सय रुपैयाँमा कारोबार भएको छापावाला तोलामा १३ सय रुपैयाँले घटेर प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यस्तै तेजाबी सुन १३ सयले नै घटेर ९८ हजार ७ सय रुपैयाँमा आइपुगेको छ । आज चाँदीको तोलाको १० रुपैयाँले घटेर प्रतितोला १३ सय ७० रुपैयाँमा झरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

fourteen − 6 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने