२०८३ बैशाख ८, मङ्लबार
 

साताको पहिलो दिनै नेप्से ४० अंकभन्दा बढीले गिरावट

prabhu bank home loan

काठमाडौँ – साताको पहिलो कारोबारको दिन आज नेप्से परिसूचक ४० अंकभन्दा बढीले गिरावट आएको छ । पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक आज ४१.४३ अंक घटेर २ हजार ५७२.२३ विन्दुमा झरेको हो ।

 

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ९.५५ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५ अंकले घटेको छ । आज कारोबारमा आएका २३२ कम्पनीको ८९ लाख २३ हजार कित्ता शेयर ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

 

नेप्सेका १३ उपसमूहमध्ये निर्जीवन बीमाबाहेक अन्य सबै उपसमूहको परिसूचक घटेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

five × three =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने