२०८३ असार ३१, बुधबार
 

एमालेले दुई तिहाइ होइन, त्यसको उल्टो दुई–तीन सिट चाँही जित्छ : झलनाथ खनाल

prabhu bank home loan

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेले दुई तिहाई नभइ त्यसको उट्टो दुई–तीन सिट जित्ने दावी गरेका छन् ।

 

काठमाडौंमा भइरहेको समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता खनालले एमालेले दुईतिहार्य नजित्ने ठोकुवा गरेका हुन् ।

 

‘एमालेले दुई तिहाइ होइन । ठीक उल्टो दुई–तीन सिट जित्न सक्छ,’ नेता खनालले भने । उनले हाल एमालेले गर्नसक्ने सम्भावित गठबन्धनका दलहरु लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत पार्टीसँग गठबन्धन गरे उक्त गठबनधनलाई दक्षिणपन्थी मोर्चा उपनाम दिन सकिने उल्लेख गरे ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

three × three =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने