२०८३ बैशाख ६, आइतवार
 

बर्तमन सत्ता गठबन्धन अबैध भएको ओलीको आरोप

काठमाडौ

prabhu bank home loan

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार अस्वभाविक ढंगले गठन भएको भन्दै यसलाई अवैध भएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौँमा नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘यो सरकार स्वभाविक ढंगले आएको होइन । परमादेशबाट आएको सरकार हो । अस्वभाविक उद्देश्य पूरा गर्न लागिपरेको छ । जनताप्रति उत्तरदायी सरकार होइन ।’

सत्ता सञ्चालन गरिरहेको पाँच दलीय गठबन्धन नै अवैध भएको ओलीको जिकिर छ । उनले भने, ‘पाँच पार्टीको जनादेश छैन, कोही एक सिट जितेका छन् । कोही अवैध ढंगले दर्ता गरेर आएका छन् ।’

उनले सरकारलाई भ्रष्टाचार गर्न नदिन कर्मचारीले भूमिका खेल्नुपर्ने बताएका थिए । ‘देशमा अझै पनि भ्रष्टाचार छ । तपाइँहरुको काँधमा ठूलो जिम्मेवारी छ । भ्रष्टाचार विरोधको उदाहरण हुनुपर्छ । कसैले घुस खान भन्यो भने पनि खान्न भन्ने आँट गर्नुपर्छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

sixteen + nineteen =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने