२०८३ असार ३१, बुधबार
 

प्रतिस्थापन बजेट वक्तव्यबाजि मात्रै:केपि वली

काठमाडौ

prabhu bank home loan

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिस्थापन बजेट वक्तव्यबाजी मात्रै भएको टिप्पणी गरेका छन् । एमाले संसदीय दलको बैठकमा संसदीय दलका नेता समेत रहेका ओलीले जनताका समस्या सम्बोधन गर्न अर्थतन्त्रलाई माथि उठाउने कुरामा बजेटमा केहि नआएको बताए । उनले भने, ‘यो प्रतिस्थापन बजेटमा केहि पनि आएको छैन । यो वक्तव्यबाजी मात्रै हो ।’

उनले यो सरकारले आफ्नो सरकारले ल्याएका सडकलगायतका आयोजना नै गायब गराएको बताए । सर्वदलीय, सहमतीय, सहकार्यतिर लैजानुपर्ने आवश्यकता भएपनि यो सरकारले अस्थिरताको खेति गरेको आरोप लगाए। उनले एमाले विभाजन गराउन सभामुख अग्निप्रसाद सापकोटाको षडयन्त्रपूर्वक संलग्नता रहेको बताए।

पार्टीका उपमहासचिव बीष्णु पौडेलले लोकप्रीयताका लागि प्रतिस्थापन बजेट ल्याएको बताए । संसदीय दलको बैठकमा उपमहासचिव पौडेलले यो बजेट जनताको मन छुने प्रकृतिको नभएको भन्दै प्रतिक्रिया दिए।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

eleven + seventeen =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने