

काठमाडौं,
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट अनुदानमा प्राप्त भेरोसिल खोपको दोस्रो डोज लगाएको छ । पहिलो डोज खोप लगाउँदाभन्दा दोस्रो डोज खोप लगाउँदा धेरै व्यवस्थित र स्वास्थ्य मापदण्ड पालना गरेको पाइएको छ ।
ललितपुरको ललितपुर महानगरपालिका वडा नम्बर ५ ले महालक्ष्मी पार्टी प्यालेस थसिखेलमा खोप लगाउँदै गर्दा खिचिएका केही तस्वीरहरुः







