२०८३ असार ६, शनिबार
 

कुकुरको जति धैर्यता छ हामीसँग ?

prabhu bank home loan

काठमाडौं,

नयाँ बानेश्वर चोकमा रहेको जेब्रा क्रसिङमा धैर्यताका साथ पर्खिरहेको कुकुर । हामी मानवमा कुकुरको जत्ति पनि धैर्यता छैन र त हामी जहाँसुकैबाट बाटो काट्छौं । जेब्राक्रसमा पनि हरियो बत्ति बल्ने समयसम्म कुर्दैनौं ।

याद गर्नुस् छिटो गए भन्न सकिन्न ढिलो गए अवस्य पुगिन्छ । हाम्रो सुरक्षा हाम्रै हातमा ।

तस्वीरः अंगराज भारती ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

18 − eight =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने