फूटपाथ ठूलो चाहिन्छ भन्दै सडकलाई नै भत्काएका बालेनलाई चुनौती दिदै कमलपोखरी परीसरमा फूटपाथमा बनाउदै गरेको संरचना ।
फोटो समाचार
शनिवार बिदाको दिन आफ्नो व्यक्तिगत काममा प्रयोग भएको सवारी साधन ।
शनिवारको दिन आफ्नो व्यक्तिगत काममा हिडेको सरकारी सवारी साधन ।

शनिवारको दिन आफ्नो व्यक्तिगत काममा हिडेको सरकारी सवारी साधन ।

२०८० भाद्र ९ गते शनिवारको विहान जोरपाटीमा व्यक्तिगत प्रयोजनको लागि दूरुपयोग भएको सरकारी सवारी साधन ।


चितवन – छठ पर्वको मुख्य दिन आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिन नारायणगढ नारायणी नदी किनारमा भक्तहरुको बाक्लो उपस्थिति थियो । […]