२०८१ कार्तिक २६, सोमवार
 

अन्तरराष्ट्रिय

३६ वर्षपछि अर्जेन्टिना विश्व च्याम्पियन
LUSAIL CITY, QATAR - DECEMBER 18: Lionel Messi of Argentina lifts the FIFA World Cup Qatar 2022 Winner's Trophy after the FIFA World Cup Qatar 2022 Final match between Argentina and France at Lusail Stadium on December 18, 2022 in Lusail City, Qatar. (Photo by Shaun Botterill - FIFA/FIFA via Getty Images)

काठमाडौं – दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना ३६ वर्षपछि विश्वकप फुटबल प्रतियोगिताको विजेता बनेको छ । दोहास्थित लुसेल मैदानमा आइतबार सम्पन्न निकै […]

मेक्सिकोमा ७ दशमलब ६ म्याग्निच्युडको भूकम्प गयो

एजेन्सी – मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन निकायले ७.४ रेक्टर स्केलको भूकम्प गएको छ भने अमेरिकी […]

मेस्सीको गोलमा पीएसजीको जित

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले लियोनलाई उसैको मैदानमा […]

नङ पालेर विश्व कीर्तिमान बनाउने महिला

एजेन्सी – एक महिलाले सबैभन्दा लामो नङ पालेर विश्व कीर्तिमान बनाएकी छन् । अमेरिकाको मिनेसोटाकी ६३ वर्षीय डियाना आम्स्ट्रङलाई मंगलबार गिनिज […]

फिलिपिन्समा शक्तिशाली भूकम्प

एजेन्सी – फिलिपिन्समा बुधबार शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भूगर्भ विभागले दिएको जानकारीअनुसार फिलिपन्समा ७.१ म्याग्नीच्युडको भूकम्प आएको हो । […]

श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित

एजेन्सी – श्रीलंकाका कार्यबहाक राष्ट्रपति रनिल विक्रमासिंघे राष्ट्रपतिमा निर्वाचित भएका छन् । नवनिर्वाचित राष्ट्रपति विक्रमासिंघे सन् २०२४ सम्म पदमा रहनेछन् । […]

श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले देश छाडे

काठमाडौं – श्रीलंकाका राष्ट्रपतिले देश छाडेका छन् । श्रीलंकाको आर्थिक संकटलाई लिएर व्यापक प्रदर्शन भइरहेका बेला राष्ट्रपति गोटाबाया राजापाक्षे बुधबार […]

श्रीलंकाको राष्ट्रपति निवासभित्रै प्रदर्शन , राष्ट्रपति भागे

एजेन्सी – श्रीलंकामा प्रदर्शनकारीहरुले राष्ट्रपतिको सरकारी निवासमा प्रदर्शन गरेका छन् । हजारौं प्रदर्शनकारीको भिडले राजधानी कोलम्बोमा प्रदर्शन गर्दै प्रहरीको अवरोध […]

गोली लागेर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

काठमाडौँ – पश्चिमी जापानमा एक कार्यक्रममा भाषण दिने क्रममा गोली लागेर घाइते भएका ६७ वर्षीय शिन्जो आबेको अस्पतालमा उपचारका क्रममा […]

अफगानिस्तानमा गयो ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

एजेन्सी – अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । आज (बुधबार) बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ म्याग्निच्युडको […]

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने